अन्तराष्ट्रिय रसुवामा भूकम्पको धक्का samaajpatraMarch 17, 2024 काठमाडौं । रसुवामा भूकम्प गएको छ । आज बिहान पौने १० बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार जिल्लाको जुरे ढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भारतीय अभिनेत्री पुनम पाण्डेको निधन काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमै निधन भएको छ। शुक्रबार…
जापानमा डुङ्गा दुर्घटनामा हुँदा १० जना घाइते टोकियो । बिहीबार साँझ जापानको योकोहामा बन्दरगाहमा डुङ्गा सामुद्रिक किनारमा भूक्षय रोक्न बनाइएको पर्खालमा ठोक्किँदा…
चिलीमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु चिली । चिलीका राष्ट्रपति गेब्रियल बोरिकले मध्य चिलीको भल्पराइसो क्षेत्रको जंगलमा जारी आगलागीमा परी कम्तीमा…