३० लाख धरौटीमा टोपबहादुरका छोरा सन्दीपलाई छाड्न आदेश

काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई उच्च अदालतले आदेश दिएको छ।

रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश दिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *