खाण रिहाबारे न्यायाधीशको राय बाझियाे, स्वकीय सचिवलाई १० लाखमा छाेडियाे

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई छाड्न आदेश दिएको छ।

उच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको छ। तर, बालकृष्ण खाणलाई रिहा गर्ने बारे न्यायाधीशको राय बाझिएको छ। उनको बारेमा तेस्रो न्यायाधाीशसमक्ष पेश गर्ने भएको छ।

याे पनिः

बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहितलाई थुनामा पठाउने आदेश सदर

३० लाख धरौटीमा टोपबहादुरका छोरा सन्दीपलाई छाड्न आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *