यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० साल पुष २३ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ७५ पैसा र विक्रीदर १३३ रुपैयाँ ३५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ २६ पैसा र विक्रीदर १४५ रुपैयाँ ९१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र विक्रीदर १६९ रुपैयाँ ५९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५६ रुपैयाँ १८ पैसा र विक्रीदर १५६ रुपैयाँ ८८ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १३ पैसा र विक्रीदर ८९ रुपैयाँ ५३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ३३ पैसा र विक्रीदर ९९ रुपैयाँ ७८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ८४ पैसा र विक्रीदर १०० रुपैयाँ २९ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १८ पैसा र विक्रीदर ९ रुपैयाँ २२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र विक्रीदर १८ रुपैयाँ ६७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४० पैसा र विक्रीदर ३५ रुपैयाँ ५६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र विक्रीदर ३६ रुपैयाँ ५९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८३ पैसा र विक्रीदर ३ रुपैयाँ ८४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १४ पैसा र विक्रीदर ३६ रुपैयाँ ३१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५२ पैसा र विक्रीदर २८ रुपैयाँ ६५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०९ पैसा र विक्रीदर १० रुपैयाँ १४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९५ पैसा र विक्रीदर १३ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४८ पैसा र विक्रीदर १९ रुपैयाँ ५६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९ पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ७१ पैसा र विक्रीदर ४३३ रुपैयाँ ६६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ १० पैसा र विक्रीदर ३५३ रुपैयाँ ६९ पैसा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *