सिन्धुलीमा प्रहरीद्धारा गाजा खेती नष्ट

सिन्धुली– जिल्लाको मरिण गाउँपालिकामा लगाईएको गाजा खेती आईतबार प्रहरीले नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षक धर्मराज खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मरिण गाउँपालिका–३ बरुण स्थित सात कठ्ठा जमिनमा लगाइएको गाजाखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *