तनहुँमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

काठमाडौं । तनहुँको भिमाद सेर्का बरालथुम्कीमा फोर्स जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना यात्रु घाइते भएका छन् ।

मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ । घाइतेहरूको जिपि कोइराला स्वासप्रश्वास अस्पतालमा पोखरामा उपचार भइरहेको छ ।

रामपुर जाँदै गरेको ग १ ज ६३५६ फोर्स जिप श्रृगपथमा पर्ने भिमाद सेर्का बरालथुम्कीमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *