बमजनलाई प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौं । काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका रामबहादुर बमजनलाई प्रहरीले सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनलाई सार्वजनिक गरेको हो ।

मंगलबार साँझ पक्राउ परेका बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *