फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको हो ।

हिजो तोलाको एक लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १८ हजार ३ सय रुपैयाँमा झरेको छ ।

चाँदीको भाउ भने आज स्थिर छ । हिजोजस्तै आज पनि चाँदीको भाउ तोलाको एक हजार ४ सय १० रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *