दुर्गा प्रसाईंमाथि मुक्का प्रहार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुगङमा चप्पल प्रहार भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ भन्दै कार्यक्रम गर्न बागलुङ पुगेका प्रसाईंमाथि चप्पल प्रहार भएको हो ।

उनलाई बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले चप्पल प्रहार गरेको बुझिएको छ । गौतमलाई प्रहरीले नियनत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *