दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका–८ पतेगैरकी ५० वर्षीया अम्बिका देवी जोशीको घाँस काट्ने क्रममा भिरबाट लडेर बिहीवार बिहान मृत्यु भएको हो ।

जोशी सोही ठाउँ स्थित पैराधार भिरमा घाँस काट्ने क्रममा अन्दाजी २०० मिटर तल खसी गम्भिर घाईते भएकी थिइन् । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *