भोलि देशभरका फिल्म हल बन्द हुने

काठमाडौं । काठमाडौं, २१ माघ । यही माघ २२ गते सोमबार देशभरका फिल्म हल बन्द हुने भएका छन् ।

सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।

मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *