वर्षको उत्कृष्ट युवा खेलाडी देव खनाल

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड क्रिकेटका देव खनाललाई प्रदान गरेको छ।

शनिबार एक कार्यक्रमबीच मञ्चले अवार्ड प्रदान गरेको हो। २०७९ को प्रदर्शनका आधारमा शीर्ष तीनमा देव खनाल, राममाया बुढा, सुष्मा तामाङ परेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *